एनआरएनए मुद्दामा बुधवार सुनुवाई, घले समूह भ्याकेटमा, चुनाव रोक्ने अन्तिम प्रयास जारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पक्षमा पाटन उच्च अदालतले गत डिसेम्बर महिनामा दिएको अन्तरिम आदेशका विरुद्धमा परराष्ट्र मन्त्रालयले भ्याकेट निवेदन दर्ता गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सहितको सकृयतामा सरकारी वकिलको कार्यालयले सो निवेदन दर्ता गराएको हो । सरकारले संघको निर्वाचनमा ठाडो हस्तक्षेप गरे पछि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार … Continue reading एनआरएनए मुद्दामा बुधवार सुनुवाई, घले समूह भ्याकेटमा, चुनाव रोक्ने अन्तिम प्रयास जारी